2074-10-18
2074-10-18
गैह्र पर्यटक नाता सम्बन्धी भिसा जारी गर्दा पेश गर्नुपर्ने आवश्यक कागजातहरु
१.नाता भिसा(Relation Visa)
१.१ प्रत्यक्ष सम्बन्ध(तीन पुस्ता भित्रको रगतको नाता)मा आधारित नाता भिसा(Direct Relation Visa) र अप्रत्यक्ष सम्बन्ध(नजिकको नाताः देवर, भाउजु, साला, साली, सशुरा बुवा, सासुआमा आदि)मा आधारित नाता भिसा(Indirect Relation Visa)