Government of Nepal Logo
Government of Nepal
Ministry of Home affairs

Department of Immigration

Kalikasthan, Dillibazar, Kathmandu.

Notice regarding visa services

15 days ago

2077-05-23


 

यस अध्यागमन कार्यालय काँकडभिट्टाबाट पर्यटक भिषा मात्र जारी हुदै आएकोमा हाल निम्न बमोजिमका सेवा थप भएको जानकारी गराउदछौ ।

 १. पर्यटक भिषाको नविकरण गर्ने ।

 २. गैर पर्यटक (NRN) भिषा जारी गर्ने तथा नविकरण गर्ने ।

 ३. गैर पर्यटक (RELATION) भिषा जारी गर्ने तथा नविकरण गर्ने ।

Since the Immigration Office,Kakarvitta has been issuing tourist visas only , the following services have been added.

  1. To renew the tourist visa.

  2. Issuance and renewal of non-tourist (NRN) visas.

  3. Issuance and renewal of non-tourist (RELATION) visa.