गृह मन्त्रालय

अध्यागमन विभाग

कालिकास्थान, काठमाडौँ

गृह मन्त्रालय

अध्यागमन विभाग

कालिकास्थान, काठमाडौँ

EN न्यून व्यान्डविथ Invert Color A- A A+

सेवा बन्द रहने सम्बन्धी सूचना

1 महिना अगाडी

2082-05-27


यही भाद्र २४ गते अध्यागमन कार्यालय, काकडभिट्टामा भएको आगजनीको कारण कार्यालय जली कार्यालयका सम्पूर्ण सामाग्री नष्ट भएको हुँदा तत्कालको लागी अध्यागमन कार्यालय, काकडभिट्टाबाट प्रदान गरिदै आएको अध्यागमन सम्बन्धी सेवा बन्द रहने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराईन्छ।

पछिल्लो अपडेट गरिएको : 2025-10-31 16:37:21 16:37:21
© सर्वाधिकार सुरक्षित अध्यागमन विभाग
साइट हेरिएको : web counter