गृह मन्त्रालय

अध्यागमन विभाग

कालिकास्थान, काठमाडौँ

गृह मन्त्रालय

अध्यागमन विभाग

कालिकास्थान, काठमाडौँ

EN न्यून व्यान्डविथ Invert Color A- A A+

सूचना

2075-09-24

2075-09-24


त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयबाट आवश्यक कागजातहरु प्रस्तुत गर्न नसकेको वा भ्रमण शंकास्पद भएको कारणले प्रस्थान अनुमति नदिइएका व्यक्तिहरुको सम्बन्धमा निजहरुलाई साथै लिई यस विभागमा कतिपय ट्राभल एजेन्सी, एयरलाइन्स, टुर अपरेटर एवं म्यानपावर व्यवसायी वा प्रतिनिधीहरु आउने गरेकोमा आजका मितिदेखी ट्राभल एजेन्सी, एयरलाइन्स, टुर अपरेटर एवं म्यानपावर व्यवसायी स्वयं वा प्रतिनिधीहरुसँग भिजिट भिसाको सम्बन्धमा भेटघाट नहुने व्यहोरा सम्बद्ध सबैको लागि सूचित गरिन्छ ।  तर  सम्बद्ध व्यक्ति स्वयं आएर थप बुझ्न सक्ने व्यवस्था मिलाइएको व्यहोरा समेत सूचित गरिएको छ ।

अध्यागमन विभाग

कालिकास्थान, काठमाडौं

मितिः- २०७५/०९/१७

सूचना


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2026-01-27 15:24:31 15:24:31
© सर्वाधिकार सुरक्षित अध्यागमन विभाग
साइट हेरिएको : web counter