2080-01-04
2080-01-04
नेपालले संयुक्त राज्य अमेरिकाको राहदानी बाहक अमेरिकी नागरिकलाई अध्ययन भिसा जारी गर्दा पारस्परिकताको आधारमा ५(पाँच) बर्ष (अध्ययन अवधी) को बहुप्रबेशी भिसा दस्तुर अमेरिकी डलर १६०(एक सय साठी) कायम गर्ने र सम्बत २०८० बैसाख १ गते देखि उक्त भिसा दस्तुर लागु गर्ने ।