सम्पर्क
अध्यागमन कार्यालयहरू
अभिलेखालय
नेपाली
English
स्क्रिन रिडर
न्यून व्यान्डविथ
Invert Color
A-
A
A+
गृह मन्त्रालय
अध्यागमन विभाग
कालिकास्थान, काठमाडौँ
गृह मन्त्रालय
अध्यागमन विभाग
कालिकास्थान, काठमाडौँ
EN
न्यून व्यान्डविथ
Invert Color
A-
A
A+
गृह पृष्ठ
अभिलेखालय
हाम्रो बारेमा
ध्येय तथा दीर्घकालिन सोच
संगठन चार्ट
कर्मचारी विवरण
पूर्व महानिर्देशकहरु
भिसा
अनलाइन भिसा आवेदन
भिसा शुल्क र कागजात
भिसा दर्ता
कूटनैतिक भिषा
औपचारिक भिषा
अध्ययन भिषा
गैर पर्यटक भिसा
व्यवसायिक भिसा
अन्तरिम भिषा
भिसा एक्स्टेन्सन, कन्भ्र्जन र ट्रान्सफर
भिषा छूट
पद यात्रा
पदयात्राको लागि अनलाइन आवेदन
पदयात्रा अनुमति-पत्र
भिसा कानुन
ऐन
नियमावली
निर्देशिका
कार्यविधी
परिपत्र
प्रकाशनहरु
रिपोर्ट
आगमन/गमन तथ्यांक
मासिक प्रगति रिपोर्ट
बुलेटिन
सूचनाको अधिकार
अध्यागमनको प्रकाशन
नागरिक बडापत्र
धेरै सोधिने प्रश्नहरु
सम्पर्क
अध्ययन भिसा बारे सोधिने प्रश्न
धेरै सोधिएका प्रश्नह...
अध्ययन भिसा बारे सोध...
अध्ययन भिषा कति किसिमका छन्?
अध्ययन भिषा अध्ययन,अनुसन्धान तथा अध्यापनको लागि जारी गरिन्छ।
मैले अध्ययन भिषा लिएर रोजगारी प्राप्त गर्न सक्छु?
अध्यापनको लागि अध्ययन भिषा लिएका बाहेक अन्यलाई काम गर्न निषेध गरिएको छ।
म अध्यापन गर्न चाहन्छु। मैले कुन कुन मुख्य कागजातहरु पेश गर्नुपर्नेछ?
-
शिक्षा मन्त्रालयको सिफारिश
- गृह मन्त्रालयको कार्य सहमति
- श्रम विभागको श्रम स्वीकृति
अध्यापनको लागि लिईने अध्ययन भिषाको शुल्क कति हो?
मासिक ४० अमेरिकि डलर । बहुप्रवेशी सुविधाको लागि थप ६० अमेरिकि डलर।
म शैक्षिक उपाधि प्राप्त गर्ने Degree Program को विद्यार्थी हुँ।मैले अध्ययन भिषा नवीकरण गर्न के गर्नुपर्छ?
अध्ययन भिषा प्राप्त गर्न चाहिने नियमित कागजात बाहेक तपाईको शैक्षिक प्रगति पुष्टि गर्ने प्रमाणपत्र आवश्यक हुन्छ।
अध्ययन भिषाको लागि न्युनतम मौज्दात कति हो।
प्रति ब्यक्ति वार्षिक ३००० अमेरिकि डलर। आश्रितको लागि प्रति आश्रित वार्षिक २०० अमेरिकि डलर
धेरै सोधिएका प्रश्नहरू
18
माघ
Working भिषा बारे सोधिने प्रश्न
2074-10-18
18
माघ
नेपाल आगमन बारे सोधिने प्रश्न
2074-10-18
18
माघ
पदयत्रा बारे सोधिने प्रश्न
2074-10-18
18
माघ
अध्ययन भिसा बारे सोधिने प्रश्न
2074-10-18
18
माघ
नाता सम्बन्धि भिषा बारे सोधिने प्रश्न
2074-10-18
18
माघ
वैवाहिक भिषा बारे सोधिने प्रश्न
2074-10-18
18
माघ
Getting started
2074-10-18
सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2024-09-05 20:14:05 20:14:05
© सर्वाधिकार सुरक्षित अध्यागमन विभाग
साइट हेरिएको :