गृह मन्त्रालय

अध्यागमन विभाग

कालिकास्थान, काठमाडौँ

गृह मन्त्रालय

अध्यागमन विभाग

कालिकास्थान, काठमाडौँ

EN न्यून व्यान्डविथ Invert Color A- A A+

ध्येय तथा दीर्घकालिन सोच 2077-08-16

अध्यागमनको दीर्घकालिन सोच :

अध्यागमन नियमन र पर्यटन प्रबर्धन बीच कुशल संयोजन: सूचना प्रविधियुक्त अत्युत्तम व्यवस्थापनमा पारदर्शी र व्यावसायिक अध्यागमन

 

अध्यागमनको ध्येय :

      (क) अध्यागमन नियमन प्रक्रियाद्वारा राज्यको सुरक्षा प्रणालीलाई सहयोग पुर्याउने ।

      (ख) Centre of Excellence का रुपमा व्यवस्थापनलाई स्थापित गरी निष्पक्ष र प्रभावकारी रुपमा सेवा प्रवाह गर्ने ।

      (ग) सेवाग्राहीलाई उच्चतम सन्तुष्टि प्रत्याभूति गर्न पारदर्शी र प्रभावकारी पद्धति स्थापनाका साथै कागज बिहिन (Paperless Immigration) अध्यागमन निर्माण गर्ने ।

विभागीय मूल्य:

  • प्रतिवद्धता
  • निष्पक्षता
  • पारदर्शिता
  • इमान्दारिता
  • जवाफदेहिता
  • विनम्रता 


पछिल्लो अपडेट गरिएको : 2024-06-18 16:06:50 16:06:50
© सर्वाधिकार सुरक्षित अध्यागमन विभाग
साइट हेरिएको : web counter