गृह मन्त्रालय

अध्यागमन विभाग

कालिकास्थान, काठमाडौँ

गृह मन्त्रालय

अध्यागमन विभाग

कालिकास्थान, काठमाडौँ

EN न्यून व्यान्डविथ Invert Color A- A A+

धेरै सोधिएका प्रश्नहरू

The Department of Immigration (DOI) is guided by legal framework laid down by Immigration Act, 2049; Immigration Regulation, 2051 & Immigration Procedure, 2065 and thus derives functions of issuing Visa, Trekking Permit, detaining and investigating on violations or breaching of the Immigration laws of country and filing lawsuits in the court. These functions are administered through DOI office (Kathmandu) and ten Entry and Exit points including Immigration office, TIA (Tribhuvan International Airport).

On Arrival tourist visas are issued by Immigration Offices at Entry and Exit points except Immigration office, Pokhara. Immigration office, Pokhara extends Tourist Visa and issues trekking permits for restricted areas trekking unlike other Entry and Exit points. Tourist visa extension can be done from the Department of Immigration (DOI), Kathmandu. Non Tourist visa is issued and extended only from the DOI office, Kathmandu.

  1. अध्ययन भिषा कति किसिमका छन्?

    अध्ययन भिषा अध्ययन,अनुसन्धान तथा अध्यापनको लागि जारी गरिन्छ।
     
  2. मैले अध्ययन भिषा लिएर रोजगारी प्राप्त गर्न सक्छु?

    अध्यापनको लागि अध्ययन भिषा लिएका बाहेक अन्यलाई काम गर्न निषेध गरिएको छ।
     
  3. म अध्यापन गर्न चाहन्छु। मैले कुन कुन मुख्य कागजातहरु पेश गर्नुपर्नेछ?

    शिक्षा मन्त्रालयको सिफारिश
    - गृह मन्त्रालयको कार्य सहमति
    - श्रम विभागको श्रम स्वीकृति
     
  4. अध्यापनको लागि लिईने अध्ययन भिषाको शुल्क कति हो?

    मासिक ४० अमेरिकि डलर । बहुप्रवेशी सुविधाको लागि थप ६० अमेरिकि डलर।
     
  5. म शैक्षिक उपाधि प्राप्त गर्ने Degree Program को विद्यार्थी हुँ।मैले अध्ययन भिषा नवीकरण गर्न के गर्नुपर्छ?

    अध्ययन भिषा प्राप्त गर्न चाहिने नियमित कागजात बाहेक तपाईको शैक्षिक प्रगति पुष्टि गर्ने प्रमाणपत्र आवश्यक हुन्छ।
     
  6. अध्ययन भिषाको लागि न्युनतम मौज्दात कति हो।

    प्रति ब्यक्ति वार्षिक ३००० अमेरिकि डलर। आश्रितको लागि प्रति आश्रित वार्षिक २०० अमेरिकि डलर

 


पछिल्लो अपडेट गरिएको : 2024-09-05 20:14:05 20:14:05
© सर्वाधिकार सुरक्षित अध्यागमन विभाग
साइट हेरिएको : web counter