Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार
गृह मन्त्रालय

अध्यागमन विभाग

नेपाल सरकार
गृह मन्त्रालय

अध्यागमन विभाग

कालिकास्थान, काठमाडौँ

सम्पर्क नं
+977-01-4529659

इमेल
info@immigration.gov.np

ठेगाना
कालिकास्थान, काठमाडौँ

कार्यालय समय : 10:00 AM - 4:00 PM

गैर-आवासीय नेपाली भिसा

गैर आवासीय नेपाली भिसा प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु:

  • फोटो टाँस भएको आवेदन फाराम २ प्रति
  • नेपाली मूलको व्यक्ति हो भनी खुलेको प्रमाणित कागजात (गैर आवासीय नेपाली कार्ड) वा सम्बन्धित दूतावासको सिफारिस वा नेपाली नागरिकसँगको नाता प्रमाणपत्रको छायाँप्रति
  • नेपाली नागरिकसँगको नाताका आधारमा भिसा माग भए नेपाली नागरिकको नागरिकता प्रमाणपत्रको छायाँप्रति
  • राहदानी र अन्तिम भिसाको छायाँप्रति

गैर आवासीय नेपाली भिसाको नवीकरण/म्याद थप गर्दा पेश गर्नुपर्ने कागजातहरू:

  •  आवेदन फाराम २ प्रति
  • राहदानी एवं अन्तिम भिसाको छायाँप्रति


पछिल्लो अपडेट गरिएको : 2023-12-07 11:49:07 11:49:07
© सर्वाधिकार सुरक्षित अध्यागमन विभाग
साइट हेरिएको : web counter