Government Of Nepal
Ministry of Home Affairs

Department of Immigration

Kalikasthan, Kathmandu.

Government Of Nepal
Ministry of Home Affairs

Department of Immigration

Kalikasthan, Kathmandu.

NP Low Bandwidth Invert Color A- A A+

नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७९/११/३० को निर्णयानुसारअमेरिकी राहदानी बाहक अमेरिकी नागरिकलाई पारस्परिकताको आधारमा बहुप्रबेशी भिसा जारी गर्ने सम्बन्धी सूचना

2080-01-04

2080-01-04


नेपालले संयुक्त राज्य अमेरिकाको राहदानी बाहक अमेरिकी नागरिकलाई अध्ययन भिसा जारी गर्दा पारस्परिकताको आधारमा ५(पाँच) बर्ष (अध्ययन अवधी) को बहुप्रबेशी भिसा दस्तुर अमेरिकी डलर १६०(एक सय साठी) कायम गर्ने र सम्बत २०८० बैसाख १ गते देखि उक्त भिसा दस्तुर लागु गर्ने ।

Last Updated : 2026-04-20 16:26:22 16:26:22
© All Rights Reserved to Department of Immigration
Site Visited : web counter